आयु Archives | नेपालमाला
आखिर किन आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु ? यसो भन्छ अध्ययन

काठमाडौं : संसारलाई प्रभावित गर्ने मानिस अर्थात् नेताहरुसँग सम्बन्धित एक विशेष तथ्य वैज्ञानिकहरुले खुलासा गरेका छन् । पछिल्लो अध्ययनले आम मानिसहरुको तुलनामा नेताहरुको आयु धेरै हुने तथ्य पत्ता लगाएको छ । यसबाट संसारभरका कूलीन र आम मानिसहरु बीचको गहिरो असमानता…