राजनीतिमा सक्रिय Archives | नेपालमाला
सिर्जनाको सेकेन्ड इनिङ

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार बनेकी छन् । लामो समय घरगृहस्थी सम्हालेर बसेकी सिंह गत मंसिरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेकी हुन् । कांग्रेसको १४औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रूपमा महाधिवेशन…