चलचित्र ‘टुल्की’ Archives | नेपालमाला
‘टुल्की’को प्रदर्शन मलेसिया र सिंगापुरबाट

काठमाडौं : हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मलेसिया र सिंगापुरबाट सार्वजनिक गरिने भएको छ । चलचित्रका निर्माता एवं कलाकार शेखर लामाले असार पहिलो साता मलेसिया र सिंगापुरमा ‘टुल्की’को च्यारिटी सो आयोजना गरिने जानकारी दिए ।…