अवार्ड वितरण कार्यक्रम Archives | नेपालमाला

 

निलम रिजाललाई एभरेष्ट प्रेसिडेन्ट अवार्ड

क्यानडा : नेपाली लगानी र ब्यवस्थापनमा क्यानडाको घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ले आफ्नो पाँचौं वार्षिक समारोहमा अवार्ड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अवार्ड वितरण कार्यक्रम शनिबार अप्रिल २…