समानुपातिक निर्वाचन Archives | नेपालमाला

 

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ ।…