झापा : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि झापा ५ बाट चुनावी मैदानमा छन्। झापाबाट उनको यो सातौं चुनावी प्रतिस्पर्धा हो। एमालेले भावी प्रधानमन्त्रीका रूपमा हेरेका उनले यो क्षेत्रबाट लगातार ५ पटक चुनाव जिते। २०७२ र २०७४…
यी नेता जो सातौं पटक चुनावी मैदानमा उत्रिएका छन्
काठमाडौं : संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी…
भक्तपुर–२ : महेशलाई दुर्लभको टक्कर, यस्तो छ चुनावी गणित
भक्तपुर : भक्तपुर–२ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा…
५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र
काठमाडौं : गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ…
सिरहा–२ : चित्रलेखाका पक्षमा खुल्दै स्थानीय
काठमाडौं : सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक…
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कुन दलले कति सिट जित्ला ? यस्तो छ, परिदृष्य
काठमाडौं : चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका…


