एनआईसी एशिया बैंक Archives | नेपालमाला

 

कान्छो सीईओको सेकेन्ड इनिङ

 काठमाडौं : बैंकर रोशनकुमार न्यौपानेले एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि नियुक्त भएका छन् । नेपालकै कान्छो सीईओको रुपमा पहिलो कार्यकाल पुरा गरेका न्यौपाने ३८ वर्षमै एनआईसी एशियाको सीईओ बनेका थिए । सफल कार्यकाल पूरा गरेर दोस्रो…