काठमाडौं : नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षणले प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब २७ अर्ब ९५ करोड कायम पुगेको जनाएको छ । कुल…


