लोक दोहोरी गायिका Archives | नेपालमाला

 

गायिका मृत्यु प्रकरण झन् रहस्यमय !

काठमाडौं : लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् । पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले जानकारी दिए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब…