क्याम्पनोउ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा…


