खेलकुद नगरी Archives | नेपालमाला

 

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउँछु : नगर प्रमुख उपेन्द्र कार्की

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको…