९ वटा मतदान केन्द्र Archives | नेपालमाला
काठमाडौंको एउटै वडामा १९ हजार मतदाता

काठमाडौं : काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् । त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा…