३८ खेलमा प्रतिस्पर्धा Archives | नेपालमाला
नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको…