हैदराबाद हाउसमा शनिबार भेटवार्ता Archives | नेपालमाला
मोदीलाई देउवाको प्रस्ताव : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर…