स्वर्ण पदक विजेता Archives | नेपालमाला

 

१३ औं सागकी स्वर्णधारी सञ्जु मृत भेटिइन्

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जु मंगलबार बिहान ५ः३० बजे मृत भेटिएको नेपाल भारोत्तोलन संघका…