स्थानीय तहको निर्वाचन Archives | नेपालमाला
भुवन केसीले भने- काठमाडौंको मेयरमा उठ्दिन

काठमाडौं : अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने उनले साहसिक कदम भनेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै…