सुनको मूल्य Archives | नेपालमाला

 

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका…