श्रीलंकाको ब्लुस्टार Archives | नेपालमाला
घरेलु मैदानमै मच्छिन्द्र स्तब्ध

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकाको ब्लुस्टारसँग २–१ गोलले पराजित भएको हो । हारसँगै मच्छिन्द्र छनोट चरणबाटै बाहिरिएको छ…