विदेशी मुद्रा सञ्चिति Archives | नेपालमाला
आयातले धानेको भान्सा : भात, तरकारी र अचारसमेत विदेशी

काठमाडौं : विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकार आयातमा कडाइ गर्ने निष्कर्षमा पुगेको छ । तर सरकारले चालु आर्थिक वर्षमा आयात गरेको वस्तुको सूची र त्यसको मूल्य हेर्ने हो भने कृषिप्रधान देशका वासिन्दा हामीलाई गिज्याउने खालको छ । नेपालले गत…