काठमाडौं : राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ । सुशासन र समृद्धीमा प्रदेश सरकार उपलब्धीमूलक देखिन छोडेको र खर्चालू मात्र…