यू–२० राष्ट्रिय फुटबल Archives | नेपालमाला

 

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो : प्रशिक्षक मेघराज केसी

 काठमाडौं : यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२०…