काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार कार्यभार सम्हालेका छन् । विहान राष्ट्रियसभा गृहमा सपथ लिएपछि सुन्धारास्थित महानगर कार्यालयमा पुगेर पदभार सम्हालेका उनले नगर कार्यपालिकाको पहिलो बैठक पनि सोमबार नै राखे । तर पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट…
काठमाडौं महानगर हाँक्ने को हुन् बालेन्द्र ?
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्…
काठमाडौं महानगरपालिकामा बालेन्द्र र उपमेयरमा सुनिता
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। चुनाव भएको १३औं दिन बिहीबार साँझ सकिएको मतगणनाअनुसार बालेन ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी…


