काठमाडौं : नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासु मंगलादेवी सिंहको विराशत पछ्याउँदै नेपाल…