बिहान ७ बजेदेखि Archives | नेपालमाला
आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु   

काठमाडौँ : आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् । आज स्थानीय निर्वाचन पहिलोपटक…