काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री…
नेपाल भारतबीच चार सम्झौतामा हस्ताक्षर
नयाँ दिल्ली : नेपाल भारतबीच विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्रीको उपस्थितिमा हैदरवाद हाउसमा शनिबार आयोजित समारोहमा नेपाल भारतबीच चार सम्झौतामा हस्ताक्षर भएको हो। नेपाल भारतबीच रेल्वे सम्बन्धी प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सोलार एलाइन्स, पेट्रोलियम पदार्थको…
प्रधानमन्त्रीको भारत भ्रमण : देउवा र मोदीबीच विशेष भेटवार्ता हुँदै
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार…


