नेपाल राष्ट्र बैंक Archives | नेपालमाला
१५ प्रतिशतले बढ्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं : नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षणले प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब २७ अर्ब ९५ करोड कायम पुगेको जनाएको छ । कुल…

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं : उच्च मागका कारण  अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु…

पृथ्वीबहादुरले अमेरिकाबाट नेपाल भित्र्याएकोमध्ये ९ करोड रुपैयाँ ‘ठगी’बाट

काठमाडौं : अछामका पृथ्वीबहादुर शाहले नेपाल भित्र्याएको करिब ४० करोड रुपैयाँमध्ये ९ करोड रुपैयाँ प्रत्यक्ष रुपमा अपराधबाट सिर्जित लाभ भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयु) ले तयार पारेको विवरणपत्र अनुसार, उनले नेपाल भित्र्याएकोमध्ये ९ करोड…

आयात घटाउन नसके अर्थतन्त्रमा थप चुनौती : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् ।शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम…