नेपालको संविधान Archives | नेपालमाला
माओवादी अध्यक्ष प्रचण्डका भाइ राष्ट्रिय सभामा मनोनीत

काठमाडौं : चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका…