ग्रान्ड फिनाले Archives | नेपालमाला
मिस नेपालको ग्रान्ड फिनाले आज : २४ सुन्दरीबीच प्रतिस्पर्धा

 काठमाडौं : मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो ।…