काठमाडौं : नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासु मंगलादेवी सिंहको विराशत पछ्याउँदै नेपाल…
गणेशमान सिंह बक्सिङ आजदेखि : बसन्तपुरमा महाभिडन्त
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।…
प्रजातन्त्र भर्सेज लोकतन्त्र
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बीपी कोइराला र गणेशमान सिंहको स्थान र स्थिति यस्तो छ कि एकथरी आफ्नो सुविधाका लागि उनीहरूका नाम जबर्जस्ती बिर्सन चाहन्छन् तर सक्तैनन्, अर्काथरी आफ्नो फाइदाका निम्ति करबलले नाम त लिन्छन् तर उनीका आदर्शको पालना गरेर तिनको…


