उपमहागरपालिकामा मतदाता Archives | नेपालमाला
उपमहानगरपालिकामा मतदाता बढे, कुन महानगरमा कति ?

काठमाडौं : नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् । निर्वाचन आयोगको विवरण अनुसार ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन्…