अमेरिकाको टेक्सास राज्य Archives | नेपालमाला

 

पागलपनबाटै परिवर्तनको बाटो खुल्छ !

बितेको साता अमेरिकाको टेक्सास राज्यको एउटा प्राइमरी विद्यालयको कक्षाकोठामा स्वचालित बन्दुकधारी १८ वर्षको एक किशोर जबरजस्ती घुसेर अन्धाधुन्ध गोली चलाउँदा १९ जना बालबालिका र दुई शिक्षक एकै चिहान भएको घटनाले सारा विश्वलाई स्तब्ध तुल्यायो । त्यो घटनाको सबैभन्दा हृदयविदारक पक्ष…