अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता Archives | नेपालमाला
भगवतीसँग अमेरिकाका पुरुष रेस्लर चित !

काठमाडौं : नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् । भगवतीसंग सिंगल म्याच खेल्नुअघि…